यस अनलाइन सेक्युरिटीज लिमिटेड बाट ब्रोकर खाता खोली कारोवार गरिरहनु भएका ग्राहक महानुभावहरुको KYC प्रत्येक २/२ वर्षमा अध्यावधिक गर्नुपर्ने भएकाले कार्यलयमा सम्पर्क गरि अध्यावधिक गर्नु हुन अनुरोध गर्दछौ |
साथै खाता अध्यावधिक सम्बन्धी जानकारीको लागि 9742858554मा VIBER MESSAGE गर्न हुन अनुरोध छ |
Online Securities Ltd is your trusted partner in share trading in Nepal. Established in 2007 and operational since 2012.